बाबुराम भट्टराईले बुबाको हातबाट टीका लगाए


प्रकाशित मिति : आश्विन १५, २०७४ आईतबार

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले उत्तम साइतमै दशैंको टीका लगाउनु भएको छ ।

जनयुद्धको समयमा दशै बहिस्कार गर्दै आएका डा. भट्टराई शान्ति प्रकृयामा आएदेखी नै बुबा भोजप्रसाद भट्टराईको हातबाट टीका लगाउँदै आउनु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com