२ दिनमा पाकिस्तान र इरानबाट ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता


प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

Afghan refugees due for deportation to Afghanistan wait outside a registration centre in Landi Kotal, near the Pakistan-Afghanistan border in Torkham on April 19, 2025. Nearly 85,000 Afghans have crossed into Afghanistan in just over two weeks, the majority of them undocumented. Islamabad has launched a strict campaign to evict by the end of April more than 800,000 Afghans who have had their residence permits cancelled, including some who were born in Pakistan or lived there for decades. (Photo by Abdul MAJEED / AFP)

आइतबार र सोमबार ६ हजार ६ सय १९ सदस्यसहित कुल एक हजार चार सय १४ अफगान परिवार छिमेकी इरान र पाकिस्तानबाट आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको फिर्ती समस्याहरू सम्बोधन गर्ने उच्च आयोगले मङ्गलबार रिपोर्ट गरेको छ ।

शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ, पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा पोइन्ट र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा क्रसिङ पोइन्ट हुँदै घर फर्केका छन् ।

अप्रिल १ देखि २४ सम्म पाकिस्तानबाट करिब एक लाख २० हजार अफगानी शरणार्थी स्वदेश फर्केको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त ९युएनएचसिआर० ले बिहीबार रिपोर्ट गरेको छ ।

करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू छन् र हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश अफगानिस्तानको पाकिस्तान र इरानमा बसिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगान अन्तरिम सरकारले बारम्बार अफगान शरणार्थीहरूलाई फर्कन र आफ्नो युद्धग्रस्त मातृभूमि पुनर्निर्माण गर्न सहयोग गर्न आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com