चङ्गा , पिङ्ग र साथी भाइ सङ्गै दशै


प्रकाशित मिति : आश्विन ६, २०७४ शुक्रबार

हावामा चङ्गा उडेको देख्ने बित्तिकै दशै नजिकिएको महसुस हुन्छ । दशै भन्ने बित्तिकै चङ्गा पिङ र साथी भाइ

दशैमा घर परिवार जम्मा भएर रमाइलो गर्दै र रमाउदै माया प्रेम स्नेह्लाई प्रगढ बनाउने समयपनी हो । आज भोली यो लामो समयलाई कतै घुम्न गएर पनि बिताउने प्रचलन पछील्लो समयमा बड्दै गयको छ ।
बिसेस गरी ससाना भाई बैनी हरुमा दशै भन्ना साथ लामो समयको स्कुल्ले दिने बिदालेनै मख्ह हुने गर्द छन ।

ललितपुरका अभिसेक बिहान ११ बजे देखी चङ्गा उडाएर यो दशै लाई स्वागत गरिरहेको बताए उनि भन्छन चङ्गालाई हावाको बेगसँगइ माथि पुराएर लटाइको धागो बाट चङ्गालाई नियन्त्रण गर्नु को मज्जानै छुट्टै हुन्छ ।
कारीब ४/५ सय बर्ष पहिले चिनबाट सुरु भएको यो चलन नेपालमा पनि धेरै नै लोकप्रिय छ । तेती मात्र नभै नेपाली चङ्गा उडान कला विश्वको नै उत्कृष्ट चङ्गा उडान कलाभित्र पर्दछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनी पिङ्लाई सायद दशैको पुरक नै भन्दा फरक नपर्ला

रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन’ भनेर लेखिएको छ। नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ। विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्।

तेस्तैगरी बा बजार बस्दै आएका सुसान दिउसो २ बजेदेखी साथीहरु सँग बल खेलेर समय बिताइ रहेका थिए यो दशै यसरीनै उनि साथीहरु सँग बिताउने खल्ने र रमाउने तयारी गरिरहेका छन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com