अमेरिकासँग वार्ता गर्न रुसले वार्ता टोली बनाउने


प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

Russian President Vladimir Putin leads a cabinet meeting via videoconference in St. Petersburg, Russia, Tuesday, June 4, 2024. (Alexander Kazakov, Sputnik, Kremlin Pool Photo via AP)

रूसले अमेरिकासँग वार्ताका लागि वार्ता टोली गठन गर्ने भएको छ ।

अमेरिकासँग वार्ताका लागि वार्ता टोली तयार गर्न थालेको रूसका प्रवक्ता दिमित्री पेस्कोभले बताएका हुन ।

प्रवक्ता पेस्कोभल युक्रेनको अवस्थालगायत अमेरिकासँग आगामी वार्ताका लागि प्रतिनिधिमण्डल गठन गर्ने प्रयास भइरहेको पुष्टि गरेका छन ।

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तत्काल बैठक आयोजना गर्न क्रेमलिनले आवश्यक ठानेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “यस्तो बैठक चाँडै हुन जरुरी छ । राष्ट्रप्रमुखले धेरै कुरा गर्नुपर्छ । एजेन्डामा धेरै विषयहरू छन्, जुन टेलिफोन कुराकानीको क्रममा संक्षिप्त रूपमा समावेश गरिएको थियो।”

यद्यपि, कुनै मिति तोक्न अझै हतार हुने बताउँदै उनले आगामी दिनमा यस्तो बैठक आयोजना गर्ने तयारी सुरु हुने बताए ।

युक्रेनका विषयमा अहिलेसम्म कुनै ठोस वार्ता नभएको पनि स्पष्ट उनले गरेका छन ।

राष्ट्रप्रमुखहरूको राजनीतिक इच्छा व्यक्त भएपछि नेता पुटिन र अमेरिकी राष्ट्रपतिबीच छलफलपछि वार्ता टोली बनाउन निर्देशनहरू दिइएको छ ।

पुटिन र ट्रम्पबीच भएको टेलिफोन वार्तामा युक्रेनको अवस्था, द्वन्द्वको शान्तिपूर्ण समाधान, मध्यपूर्व र द्विपक्षीय आर्थिक सम्बन्धलगायत विषयमा छलफल भएको क्रेमलिनले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com