एनआरएन अमेरिका चुनाव : पोलमा पोखरेल र पौडेल बराबर
प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

एनआरएन अमेरिकाको चुनावबारे खसोखास साप्ताहिकले गरेको ओपिनियन पोलको ताजा विवरण सार्वजनिक भएको छ । ताजा विवरण अनुशार अध्यक्षमा केशव पौडेल र कृष्ण पोखरेलले बराबर मत प्राप्त गरेका छन् । उनीहरु दुबैले ४१ द्यशमलव २ प्रतिशत मत प्राप्त गरेका छन् ।
महासचिवमा सूर्य लम्सालले ५० प्रतिशत मत प्राप्त गरेका छन् । त्यसपछि बीआर लामाले २५ प्रतिशत मत प्राप्तगरेका छन् । ओपिनियन पोलको अर्को नतिजा भोलि सार्वजनिक गरिनेछ ।