नव गायक खिमराज गौतमको “आफन्तैले मारे”


प्रकाशित मिति : भाद्र १९, २०७४ सोमबार

नव गायक खिमराज गौतमले लोक दोहोरी एल्बम ‘आफन्तैले मारे’ बजारमा लिएका छन । जुन गितमा चर्चित गायीका देबि घर्ति र नव गायक खिमराज गौतमको सुमधुर स्वर रहेको छ । गायक  गौतम गुल्मी रेसुङ्गा नगरपालिका सेउघामा २०५३ सालमा आमा चन्द्रकला गौतमको कोखबाट जन्म भै हाल रोजगारको सिलसिलामा युनाइटेड अरब इमिरेट्समा कार्यरत छन ।

मधु परियारको लय तथा शब्द संकलन रहेको उक्त भर्खर सार्बजनिक गितको म्युजिक भिडियोमा बिमल अधिकारी र सारिका के सिको अभिनय रहेको छ ।

यो भन्दा पहिले पनि गौतम ले पहिलो गित स्वार्थि दुनियाँ बजारमा लिएर आएका थिए जस्मा सञ्चारकर्मी अर्जुन कुवर र देबि घर्तिको आवाज रहेको थियो ।

‘आफन्तैले मारे’ गितलाई हिमसम्झौता डिजिटल प्रा. लि.ले बजारमा ल्याएको छ ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com