‘उत्तर कोरियाको छैठौं आणविक परिक्षण’


प्रकाशित मिति : भाद्र १८, २०७४ आईतबार

उत्तर कोरियामा महशुस गरिएको विशाल भूकम्प छैठौं आणविक परीक्षणका कारण आएको जापानले बताएको छ

हाइड्रोजन बमतस्वीर कपीराइट

Image captionउत्तर कोरियाली नेता किम जङ उनले हाइड्रोजन बम निरिक्षण गरेको भनिएको केही घण्टामा यो समाचार आएको छ
तस्वीर कपीराइट

अमेरिकी भूगर्भविदहरुले उत्तर कोरियाको उत्तर पूर्वी क्षेत्रमा मापन गरिएको ६.३ म्याग्नीच्यूडको भूकम्प “संभावित विष्फोटनको” भएको बताए।

उक्त क्षेत्र उत्तर कोरियाले यस अघि आणविक परिक्षण गर्दै आएको क्षेत्र हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भूकम्प उत्तर कोरियाली नेता किम जङ उनले नयाँ प्रकारको हाइड्रोजन बम निरिक्षण गरिरहेको तस्बिर त्यहाँको राज्य सञ्चालित मिडियाले सार्वजनिक गरेको केही घण्टामा आएको छ।

आपतकालीन बैठक

पुंगे-रीतस्वीर कपीराइट
Image captionअमेरिकी युएसजीएसले भूकम्प आएको क्षेत्र पंगे-री परीक्षणस्थल नजिकै रहेको बताएको छ

राज्य सञ्चालित मिडियाले उक्त बम ब्यालेष्टिक क्षेप्यास्त्रमा जडान गर्न सकिने किसिमको भएको बताएको थियो।

दुवै दावीको स्वतन्त्र पुष्टि भइसकेको छैन।

दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाको पंगे-री आणविक परिक्षण क्षेत्र रहेको किल्जु काउण्टीमा भूकम्प गएको बताएका छन्।

लगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक गरेका थिए।

चीनको भूकम्प सम्बन्धी निकायले भूकम्प संभवत विष्फोटका कारण आएको बताएको छ।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com