केन्यामा सोमबारबाट लागु हुने नयाँ कानून अनुसार प्लास्टिकको झोलाको उत्पादन, बिक्री वा प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना वा चार वर्ष सम्मको कैद सजाय दिने भनिएको छ।
केन्याकी वातावरण मन्त्रीको भनाइमा नयाँ नियमले वातारण संरक्षणमा सहयोग पुग्नेछ।
तर प्लास्टिक उत्पादक तथा व्यवसायीहरुले प्लास्टिक प्रतिबन्ध लगाउँने कदमले दशौं हजार व्यक्ति बेरोजगार हुने चिन्ता व्यक्त गरेका छन्।
आफ्नो बचाउ गर्दै उनीहरुले दायर गरेको एक निवेदनलाई गत शुक्रबार उच्च अदालतले अस्वीकार गरिदिएको थियो।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
गत दशकमा केन्यामा प्लास्टिक प्रतिबन्धित बनाइएको यो तेस्रो पटक हो।
प्रयास
अफ्रिकाको रुवाण्डा र इरिट्रियामा पनि प्लास्टिक प्रतिबन्धित छ।
गत दशकमा केन्यामा प्लास्टिक प्रतिबन्धित बनाइएको यो तेस्रो पटक हो।
नाइरोबीस्थित बीबीसीकी एन सोइ भन्छिन् थुप्रै केन्यालीहरुले सरकारको कदमलाई समर्थन गर्न सक्छन्।
तर उपभोक्ताहरु प्लास्टिकको झोलाको विकल्प नहुँदा अप्ठ्यारोमा पर्न सक्छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।