Follow @khasokhasmag

पृथ्वी ‘प्लास्टिकको ग्रह’ बन्दै


प्रकाशित मिति : भाद्र १२, २०७४ सोमबार

केन्यामा सोमबारबाट लागु हुने नयाँ कानून अनुसार प्लास्टिकको झोलाको उत्पादन, बिक्री वा प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना वा चार वर्ष सम्मको कैद सजाय दिने भनिएको छ।

केन्याकी वातावरण मन्त्रीको भनाइमा नयाँ नियमले वातारण संरक्षणमा सहयोग पुग्नेछ।

तर प्लास्टिक उत्पादक तथा व्यवसायीहरुले प्लास्टिक प्रतिबन्ध लगाउँने कदमले दशौं हजार व्यक्ति बेरोजगार हुने चिन्ता व्यक्त गरेका छन्।

आफ्नो बचाउ गर्दै उनीहरुले दायर गरेको एक निवेदनलाई गत शुक्रबार उच्च अदालतले अस्वीकार गरिदिएको थियो।

पृथ्वी ‘प्लास्टिकको ग्रह’ बन्दै

प्लास्टिक

गत दशकमा केन्यामा प्लास्टिक प्रतिबन्धित बनाइएको यो तेस्रो पटक हो।

प्रयास

अफ्रिकाको रुवाण्डा र इरिट्रियामा पनि प्लास्टिक प्रतिबन्धित छ।

गत दशकमा केन्यामा प्लास्टिक प्रतिबन्धित बनाइएको यो तेस्रो पटक हो।

नाइरोबीस्थित बीबीसीकी एन सोइ भन्छिन् थुप्रै केन्यालीहरुले सरकारको कदमलाई समर्थन गर्न सक्छन्।

तर उपभोक्ताहरु प्लास्टिकको झोलाको विकल्प नहुँदा अप्ठ्यारोमा पर्न सक्छन्।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com