तस्वीरमा एसईई परीक्षा


प्रकाशित मिति : चैत्र १५, २०८० बिहीबार

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा शुरु भएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।

चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com