Follow @khasokhasmag

जिंगु होमा तालमा मुक्तिनाथको छाँया


प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

जब जिंगु होमा तालमा मुक्तिनाथको छाँया हामफाल्छ, जब मुक्तिनाथको दृश्य निकै सुन्दर देखिन्छ । तालको पानीमा परेको छाँया र माथी ठिंग उभिएको पहाडको काखमा रहेको मुक्तिनाथमध्ये कुन वास्तविक हो कुन छाँया हो तस्विरमा हेर्नेलाई त छुट्याउनै मुस्किल हुन्छ ।

आँखाले देखेको सबै सुन्दरता तस्विरमा कैद गर्न मुस्किल हुन्छ तर पनि खसोखासका प्रधानसम्पादक किशोर पन्थीले मुक्तिनाथ भ्रमणका क्रममा जिंगु होमा तालमा मुक्तिनाथको छाँया हामफालेको दृश्य सहित मुक्तिनाथ क्षेत्रका अन्य सुन्दर तस्विरहरु कैद गरेका छन् । ती मध्ये केही तस्विरहरु खसोखासका पाठकका लागि ।

IMG_0466

IMG_0506

IMG_0776

IMG_0783

IMG_0809

IMG_0466

IMG_0506

IMG_0776

IMG_0783

IMG_0809

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com