जिंगु होमा तालमा मुक्तिनाथको छाँया


प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

जब जिंगु होमा तालमा मुक्तिनाथको छाँया हामफाल्छ, जब मुक्तिनाथको दृश्य निकै सुन्दर देखिन्छ । तालको पानीमा परेको छाँया र माथी ठिंग उभिएको पहाडको काखमा रहेको मुक्तिनाथमध्ये कुन वास्तविक हो कुन छाँया हो तस्विरमा हेर्नेलाई त छुट्याउनै मुस्किल हुन्छ ।

आँखाले देखेको सबै सुन्दरता तस्विरमा कैद गर्न मुस्किल हुन्छ तर पनि खसोखासका प्रधानसम्पादक किशोर पन्थीले मुक्तिनाथ भ्रमणका क्रममा जिंगु होमा तालमा मुक्तिनाथको छाँया हामफालेको दृश्य सहित मुक्तिनाथ क्षेत्रका अन्य सुन्दर तस्विरहरु कैद गरेका छन् । ती मध्ये केही तस्विरहरु खसोखासका पाठकका लागि ।

IMG_0466

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

IMG_0506

IMG_0776

IMG_0783

IMG_0809

IMG_0466

IMG_0506

IMG_0776

IMG_0783

IMG_0809

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com