फेसबुक, इन्स्टाग्राम, मेसेन्जर लगायत मेटाका एपहरुमा समस्या


प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार

person holding black samsung android smartphone

आज विहान फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, थ्रेड्स लगायत मेटाका एपहरुमा  झण्डै एक घण्टा समस्या आयो । ती एप्लीकेशनहरु अचानक बन्द वा लग आउट भए ।

person holding silver iphone 6

कतिपय प्रयोगकर्ताहरु आफ्ना फेसबुक लगायतका सामाजिक सञ्जाल ह्याक भएको हुनसक्ने भन्दै आत्तिएपनि यस्तो समस्या विश्वब्यापी रुपमा देखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेटाले अवरोध आएको स्वीकार गरेको छ । साथै समस्या समाधान भइसकेको पनि जानकारी दिएको छ ।

विश्वभरि लाखौं प्रयोगकर्ताहरूले आउटेज रिपोर्ट गरेका थिए । । आउटेजहरू ट्र्याक गर्ने वेवसाइट डाउन डिटेक्टरका अनुशार साढे ५ लाख भन्दा बढी प्रयोगकर्ताहरूले फेसबुकमा आउटेज रिपोर्ट गरे । लगभग ५५ हजार इन्स्टाग्राम प्रयोगकर्ता र ९ हजार मेसेन्जर प्रयोगकर्ताहरूले पनि आउटेज रिपोर्ट गरे  । आउटेज न्युयोर्क समय अनुशार विहान १० बजेपछि सुरु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com