जेलेन्स्कीको दावी : युद्धमा ३१ हजार युक्रेनी र १ लाख ८० हजार रुसी सैनिक मारिए


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

भोलोदोमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताउनु भएको छ । युक्रेनी राष्ट्रपतिले रुसी सैन्य योजनालाई सहयोग पुग्ने भएकाले घाइतेको संख्या भने नदिने बताउनु भएको हो ।

सामान्यतया, युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक गर्दैनन् र अन्य अनुमानहरू धेरै उच्च छन् । रक्षा मन्त्रीले युक्रेनका लागि सबै पश्चिमी सहायताको आधा ढिलाइ भएको प्रतिक्रिया दिएपछि जेलेन्स्कीको यो भनाई आएको हो । जेलेन्स्कीले रूसले दाबी गर्दै आएको तथ्याङ्कको प्रतिक्रियामा अद्यावधिक गरिएको मृतकको संख्या प्रदान गरिएको बताउनु भयो ।

‘यस युद्धमा ३१ हजर युक्रेनी सैनिकहरू मरेका छन् । युद्धमा भएको व्यापक क्षतिको बारेमा बोल्दै जेलेन्स्कीले रुसले कब्जा गरेको युक्रेनको क्षेत्रमा हजारौँ नागरिकको मृत्यु भएको तर वास्तविक संख्या भने थाहा नभएको बताउनु भयो ।

अमेरिकी अधिकारीहरूले गत अगस्टमा मारिएका युक्रेनी सैनिकहरूको संख्या ७० हजार रहेको र करिब १ लाख २० हजार घाइते भएको बताएको थियो । जेलेन्स्कीले युद्धमा हालसम्म १ लाख ८० हजार रूसी सैनिकहरू मारिनुका साथै दशौं हजार बढी घाइते भएको दाबी गर्नुभएको छ । एजेन्सीहरु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com