स्वीडेनका दम्पतीमा बच्चा जन्माउने चाहना कम हुदै


प्रकाशित मिति : फाल्गुन ११, २०८० शुक्रबार

woman and girl walking on road surrounded by green grass

स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा पुगेको छ । सन् २०२१ यता सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको पनि स्वीडेनको टेलिभिजनले उल्लेख गरेको छ ।

‘सन् २०२३ मा नवजात शिशुको सङ्ख्या सन् २००३ यता सबैभन्दा कम रह्यो । तर त्यतिबेलाको जनसङ्ख्या पनि आजको तुलनामा झण्डै १६ लाख कम थियो,’ तथ्याङ्क स्वीडेनका जनसङ्ख्या तथ्याङ्कविद् एनमारी पर्सनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

गत वर्ष बसाइँसराइको ढाँचामा आएको परिवर्तनले पनि गत वर्ष सुस्त जनसङ्ख्या बृद्धि भएको बताइएको छ । एजेन्सीहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com