पडकास्ट: नेपालको सम्पत्ति, बैंकखाता,आम्दानी अमेरिकामा रिपोर्ट नगरे कारवाही र जरिवाना


प्रकाशित मिति : माघ २४, २०८० बुधबार

गत बर्ष विदेश बसेर १ लाख २० हजार डलरडलर सम्म कमाएकाहरुले अमेरिकामा कर तिर्न नपर्ने भनिएको छ, यसमा कस्ता योग्यताका मापदण्ड लागु हुन्छन् ? विगतमा ट्याक्स फाइल गर्न छुटेको भएमा वा ट्याक्स फाइल गर्दा कुनै गल्ती भएको भएमा के गर्ने ? ट्याक्स फाइल गर्दा विदेशमा भएको सम्पत्ति र बैंकखाता रिपोर्ट गर्नुपर्ने प्रावधान के हो ? नगरे के हुन्छ ? कस्तो अवस्थामा विद्यार्थीहरुले ट्याक्स फाइल गर्नुपर्छ ? विद्यार्थी लगायतका गैर आवासीय व्यक्तिले भर्नुपर्ने १०४० एनआर वा १०४० एनआर ईजी फर्म के हो ? उनीहरुले आवासीय व्यक्तिले भने १०४० फर्म किन भर्न हुँदैन? ट्याक्स फाइल गर्दा १८ बर्षभन्दा माथिका आश्रितहरूको लागि कति क्रेडिट लिन सकिन्छ ? चाइल्ड ट्याक्स क्रेडिट र अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि को योग्य हुन्छ ? बच्चा र डिपेन्डेन्टको हेरचाह क्रेडिट के हो ? अरु कस्ता कस्ता क्रेडिटका व्यवस्था छन् ? को योग्य हुन्छन् ? अमेरिकाको न्युयोर्क निवासी सीपीएस विराज रिजालसँग कम्युनिटी कर्नरस्टोनको दोश्रो श्रृंखलामा खसोखास सम्पादक सुरेश शाहीले गरेको कुराकानी । यो पडकास्ट स्पटीफाई र अमेजन पडकास्टमा पनि सुन्न सकिन्छ ।

कम्युनिटी कर्नरस्टोनको दोश्रो श्रृंखला सुन्न यहाँ क्लीक गर्नुहोला ।

युट्युबमा पडकास्ट हेर्न र सुन्न :

अघिल्ला भागहरु हेर्न वा सुन्न यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com