बिश्वो फोटोग्राफी दिवसको अबसरमा मेरो क्यामेरामा कैद भ्यको केहि तस्बिरहरु,
प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

१) सप्तरीमा बाडी सङ्गै आयको बालुवाले पुरेको घर,

[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
२) सिन्धुली र काभ्रेको सिमानामा पर्ने फाटमा हरियो भयार गाजियको धानलाई खुल्ला आकासले नियाल्दै

३) जमेको पानीमा घरको छायालाई हरियो घासले सुन्दर्ता पर्धान गर्दाको

४)सहयोगको पर्तिक्क्षामा सप्तरीको बालिका

५) डुबेको घरलाई नियाल्दै पिडित स्थानिय

६) पूर्णनिर्माणको प्रतिक्षामा रानिपोखरी

७)पर्यटकिय नगरि भक्तपुर्मा अस्ताउना लागेको घामको अन्तिम किरण सगै आन्तरिक तथा बहिय पर्यटक

८) आफ्नो गन्तब्य नियाल्दै भगेरा






