Follow @khasokhasmag

बिश्वो फोटोग्राफी दिवसको अबसरमा मेरो क्यामेरामा कैद भ्यको केहि तस्बिरहरु,


प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

 

१) सप्तरीमा बाडी सङ्गै आयको बालुवाले पुरेको घर,

२) सिन्धुली र काभ्रेको सिमानामा पर्ने फाटमा हरियो भयार गाजियको धानलाई खुल्ला आकासले नियाल्दै

३) जमेको पानीमा घरको छायालाई हरियो घासले सुन्दर्ता पर्धान गर्दाको

४)सहयोगको पर्तिक्क्षामा सप्तरीको बालिका

५) डुबेको घरलाई नियाल्दै पिडित  स्थानिय

६) पूर्णनिर्माणको प्रतिक्षामा रानिपोखरी

७)पर्यटकिय नगरि भक्तपुर्मा अस्ताउना लागेको घामको अन्तिम किरण सगै आन्तरिक तथा बहिय पर्यटक

८) आफ्नो गन्तब्य नियाल्दै भगेरा

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com