Follow @khasokhasmag

नेपालका बाढीपीडितलाई सघाउन दर्जनौं अभियान, छानेर सहयोग गर्नुहोस्


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

नेपालमा बाढीपीडितलाई सघाउन गोफण्डमीमार्फत दर्जनौं अभियानहरु संचालन गरिएको छ ।

न्युयोर्कका नवराज खड्काले १० हजार डलरको लक्ष्यसहित सुरु गरेको अभियानमा अहिलेसम्म ६१२ डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

न्युजर्सी निवासी सतेन्द्र शाहले १० हजार डलरको लक्ष्य सहित सुरु गरेको अभियानमा अहिलेसम्म १२३९ डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

मधेसी एसोसिएसन इन अमेरिकाले ५० हजार डलरको लक्ष्य सहित सुरु गरेको अभियानमा अहिलेसम्म १ हजार २० डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै इलिनोयका सुरेन्द्र चौधरीले ५ हजार डलरको लक्ष्य सहित सुरु गरेको अभियानमा अहिलेसम्म ५ सय २० डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

दियो नेपालले २० हजार डलरको लक्ष्यसहित सुरु गरेको अभियानमा अहिलेसम्म ४४१ डलर संकलन भएको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै नन रेसिडेन्ट मधेसीले मेरिल्याण्डबाट २५ सय डलरको लक्ष्य सहित सुरु गरेको अभियानमा अहिलेसम्म ३ सय १ डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

मेलबर्नबाट अमित श्रीवास्तवले सुरु गरेको १० हजार डलर लक्ष्य सहितको अभियानमा अहिलेसम्म ४१७ डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

क्यालिफोर्नियाबाट साझा विवेकशिल ग्लोबलले २० हजार डलरको लक्ष्यसहित सुरु गरेको अभियानमा अहिलेसम्म ३१७ डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

यदि तपाईले पनि अभियान सुरु गर्नुभएको छ र हामीलाई जानकारी दिन चाहनुहुन्छ भने [email protected] मा इमेल गर्नुहोला ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com