नेपालका बाढीपीडितलाई सघाउन दर्जनौं अभियान, छानेर सहयोग गर्नुहोस्


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

नेपालमा बाढीपीडितलाई सघाउन गोफण्डमीमार्फत दर्जनौं अभियानहरु संचालन गरिएको छ ।

न्युयोर्कका नवराज खड्काले १० हजार डलरको लक्ष्यसहित सुरु गरेको अभियानमा अहिलेसम्म ६१२ डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

न्युजर्सी निवासी सतेन्द्र शाहले १० हजार डलरको लक्ष्य सहित सुरु गरेको अभियानमा अहिलेसम्म १२३९ डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

मधेसी एसोसिएसन इन अमेरिकाले ५० हजार डलरको लक्ष्य सहित सुरु गरेको अभियानमा अहिलेसम्म १ हजार २० डलर संकलन भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै इलिनोयका सुरेन्द्र चौधरीले ५ हजार डलरको लक्ष्य सहित सुरु गरेको अभियानमा अहिलेसम्म ५ सय २० डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

दियो नेपालले २० हजार डलरको लक्ष्यसहित सुरु गरेको अभियानमा अहिलेसम्म ४४१ डलर संकलन भएको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै नन रेसिडेन्ट मधेसीले मेरिल्याण्डबाट २५ सय डलरको लक्ष्य सहित सुरु गरेको अभियानमा अहिलेसम्म ३ सय १ डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

मेलबर्नबाट अमित श्रीवास्तवले सुरु गरेको १० हजार डलर लक्ष्य सहितको अभियानमा अहिलेसम्म ४१७ डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

क्यालिफोर्नियाबाट साझा विवेकशिल ग्लोबलले २० हजार डलरको लक्ष्यसहित सुरु गरेको अभियानमा अहिलेसम्म ३१७ डलर संकलन भइसकेको छ ।

यो अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

यदि तपाईले पनि अभियान सुरु गर्नुभएको छ र हामीलाई जानकारी दिन चाहनुहुन्छ भने [email protected] मा इमेल गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com