नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी


प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार

भुटानी शरणार्थीका नाममा ठगी गरेको प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरुलाई बयानमा नपोल्न दबाब दिएको उनीमाथि आरोप छ।

जिल्ला अदालत काठमाडौंबाट शुक्रबार नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। तर शेर्पा त्यसअघि नै फरार छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com