जुम्लामा नून लिनकै लागि सर्वसाधारणको भिडभाड


प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार

साल्ट टे्रडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय जुम्लामा आइतबार नून लिन आएका जुम्लाका स्थानीयवासी ।

नून लिनकै लागि यहाँका सर्वसाधारणको भिडभाड हुने गरेको छ । तस्बिर: विजय रावत/ रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com