यसरी मनाईयो जनै पूर्णिमा (फोटोफिचर)
प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार
aa} gbLdf :gfg ub} gful/s b]pv’/L, @& ;fpgM hg}k”l0f{dfsf lbg z’qmaf/ laxfg 3f]/fxL %, aa} gbLdf :gfg ug{ k’u]sf gful/s . :gfgkZrft hg} km]/]/ kljq x’g] ul/G5 . tl:a/ M /l~htf clwsf/L÷/f;;
आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी मनाईएको छ । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ ।
सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।










