छिटफुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदाताले मतदान गरेका छन् :अध्यक्ष केपी ओली


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

eQmk’/, #) j}zfv . g]skf Pdfn]sf cWoIf Pj+ k”j{k|wfgdGqL s]kL zdf{ cf]nLn] ;”o{ljgfos gu/kflnsf–@ afnsf]6l:yt dx]Gb| zflGt dfWolds ljBfno dtbfg s]Gb| …sÚ af6 cfkmgf] dtflwsf/ k|of]u u/L dtbfg ub}{ . t:jL/ M /d]z lu/L, /f;;

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा (क) बाट मतदान उहाँले गर्नुभएको हो । अध्यक्ष ओलीसँगै आउनुभएकी उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि मतदान गर्नुभएको छ ।

मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लोकतान्त्रिक पद्दतिअनुसार देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्णरुपमा उत्साहजनकरुपमा मतदाताले मतदान गरेको उहाँले बताउनुभयो । गठबन्धनकाविरुद्ध एक्लै उभिएको एमालेले गठबन्धनभन्दा बढी सिटमा विजय हासिल गर्नेे अध्यक्ष ओलीको जिकिर थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com