राप्रपा महामन्त्रीमा कुन्ती विजयी, रेखा थापा पराजित


प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा कुन्ती कुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा  रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com