पहिले र अहिले (भिडियो सहित)


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

गतबर्ष सिरिया युद्धका सन्दर्भमा एक बालकको भिडियो र तस्विर भाइरल बनेको थियो । सिरियाको युद्धलाई बिम्बित गर्नमा यो भिडियो र तस्विर प्रतिनिधिमुलक बनेको थियो । सम्पूर्ण युद्धलाई प्रतिनिधित्व गर्ने उउटा बिम्ब बनेको यो तस्विर थियो पाँचबर्षका ओमरान दाकनीशको । धुलो र रगतले पोतिएको अवस्थामा खिचिएको तस्विर र भिडियोले विश्वकै ध्यानाकर्षण गरेको थियो । बालक ओमरान अहिले कस्तो अवस्थामा होलान् ? जिज्ञासा लाग्नु स्वभाविक हो । हालै उनी एउटा भिडियो अन्तरवार्तामा देखिएका छन् ।

हेर्नुहोस् उनको भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com