पहिले र अहिले (भिडियो सहित)

प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

गतबर्ष सिरिया युद्धका सन्दर्भमा एक बालकको भिडियो र तस्विर भाइरल बनेको थियो । सिरियाको युद्धलाई बिम्बित गर्नमा यो भिडियो र तस्विर प्रतिनिधिमुलक बनेको थियो । सम्पूर्ण युद्धलाई प्रतिनिधित्व गर्ने उउटा बिम्ब बनेको यो तस्विर थियो पाँचबर्षका ओमरान दाकनीशको । धुलो र रगतले पोतिएको अवस्थामा खिचिएको तस्विर र भिडियोले विश्वकै ध्यानाकर्षण गरेको थियो । बालक ओमरान अहिले कस्तो अवस्थामा होलान् ? जिज्ञासा लाग्नु स्वभाविक हो । हालै उनी एउटा भिडियो अन्तरवार्तामा देखिएका छन् ।

हेर्नुहोस् उनको भिडियो ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com