द्वन्द्वमा भएका कमजोरी छानबिन गरी सत्य-तथ्य बाहिर ल्याउन तयार छौँ : प्रचण्ड (पूर्णपाठ)
प्रकाशित मिति : मंसिर ५, २०७८ आईतबार
cWoIf bfxfn sf7df8f}F, # ;fpg . k|wfgdGqL z]/axfb’/ b]pjfaf6 k|ltlglw;efsf] bf];|f] a}7sdf ;+ljwfgsf] wf/f &^ sf] pkwf/f -^_ adf]lhd cfkm”dfly k|ltlglw;efsf] ljZjf;sf] dtsf] nflu k|:tfj ug{‘ePkl5 cfOtaf/ dfcf]jfbL s]Gb|sftkm{af6 wf/0ff k|:t’t ug{‘x’Fb} cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/M /Tg >]i7, /f;;
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूद्वारा चलाइएको १० वर्षे सशस्त्र द्वन्द्वका बेला कमी–कमजोरी छानबिन गर्न तयार रहेको बताएका छन् ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको अवसरमा एक विज्ञप्ती जारी गर्दै उनले सो क्रममा भएका कमजोरीबारे सत्य–तथ्य सार्वजनिक गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘आजसम्मका राजनैतिक उपल ब्धिहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमी–कमजोरीबारे छानबिन गरेर सत्य–तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौँ ।’ उनले उक्त युद्धबाट प्राप्त उपलब्धिबारे गर्व गर्दै कमजोरी स्वीकार्न तयार रहेको बताएका हुन् ।







