मुस्ताङमा हिमपहिरो, भागदौडमा ७ घाइते


प्रकाशित मिति : कार्तिक २८, २०७८ आईतबार

मुस्ताङमा हिम पहिरो गएको छ । आईतबार थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घाइते भएको छन् ।

हिमपहिरोबाट बच्न भागदौड गर्ने क्रममा १ शिक्षक र ६ जना विद्यार्थी घाइते छन् । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको थियो । घटनाको पुरा विवरण आउन बाँकी नै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com