विश्व वातावरण दिवसका अवसरमा फोटो प्रदर्शनी


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

विश्व वातावरण दिवसको अवसरमा फिर्के–वुलौँदी र पोखरा उपत्यका बृहत् सरसफाइ अभियानका क्रममा खिचिएका फोटोहरुको प्रदर्शनी गरिएको छ ।

‘हप्तामा एक घन्टा राष्ट्रका लागि स्वय् सेवा गरौँ’ भन्ने मूल नाराका साथ एक वर्षअघि विश्व वातावरण दिवसको अवसर पारेर फिर्केखोलाको सिरान अँधेरीखोलाबाट सरसफाइ अभियान थालिएको थियो । सरसफाइ अभियान १८औँ हप्तासम्म चलेको थियो भने १९औँ हप्तापछि पोखरा बृहत् सरसफाइ अभियानमा परिणत भएको थियो ।

k”j{ ld; g]kfn vqL j[If/f]k0f
jL/uGhsf] le;jfdf ;f]daf/ j[If/f]k0f ub}{ k”j{ ld; g]kfn /f]zgL vqL nufot .
ljZj kof{j/0f lbj;sf] cj;/df cfof]hgf u/]sf] sfo{qmddf ljleGg k|hfltsf b’O{ ;o la?jf nufOPsf] 5 . tl:a/ M ljhos’df/ dxtf],k;f{, /f;;

फिर्के–वुलौँदी सफाइ अभियानमा ५६३ मेट्रिक टन फोहर सङ्कलन गरिएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।

सो अवधिमा ५४० विभिन्न सङ्घसंस्थाका ६३ हजार मानिस सहभागी थिए । पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा त्यस क्रममा खिचिएका एकसयवटा फोटो प्रदर्शनीमा राखिएको छ । रासस

!* cf}F /fli6«o ;/;kmfO{ ;Ktfx
!* cf}+ /fli6«o ;/;kmfO{ ;Ktfxsf] cj;/df ;f]daf/ vf]6fªsf] lbQm]ndf lgsflnPsf] ¥ofnLdf ;xefuLx? . …v’nf lb;fd’Qm ug'{ 5 – @)!& leq, ;Ifd / lhDd]jf/ 5 xfd|f] g]t[TjÚ eGg] gf/fsf ;fy lgsflnPsf] ¥ofnL ahf/ kl/qmdf u/L /Tgkfs{df k’u]/ ;dfkg ePsf] lyof] . tl:a/ M s]bf/ du/, vf]6fª, /f;;

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com