मोरङको सिटिजन्स बैंक कार्यालयमा गोली चल्यो, सुरक्षा गार्ड घाइते


प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार

मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको छ । प्रहरीले बैंक लुट्न आएका लुटेराले गोली चलाइएको आशंका गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका  अनुसार गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते छन् । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ गरिएको  छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com