देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण


प्रकाशित मिति : माघ १, २०७७ बिहीबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट पर्वत जाँदै गरेको देउवा सवार हेलिकप्टर पालुङटारको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरेको हो । प्रतिकुल मौसमको कारण हेलिकप्टर आकस्मिक अवतरण गरिएको बुझिएको छ ।

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com