पुस्तक सबैको साथी,


प्रकाशित मिति : बैशाख २२, २०७४ शुक्रबार

भन्छन पुस्तकले सबैको साथ दिन्छ साचीनै बच्चा देखी बुढा सम्म कुनै न कुनै तरिकाले पुस्तक सँग नजिक हुन्छन |

आजभोलि समय बिताउन मानिस हरु बिविन्न बहाना खोजी रहेका हुन्छन तेही एउटा राम्रो बहाना पुस्तक पढ्नु पनि समयको शही सदुपयोग गर्ने माध्यम हो |

पुस्तक कुनै बिषयगतनै अध्यान गर्नु पर्छ भन्ने छैन तर फुर्सद हुँदा जुनसुक्कै पुस्तक पनी तपाईंको साथी बन्न सक्छ |

काठमाडौंमा धेरै पुस्तकालय हरु छन तपाईं आफुलाई नजिक पर्ने कुनै पनि पुस्तकालय लाई आफ्न समय बिताउने स्थान बनाउन सक्नु हुने छ ,समय तेसै खेर नफालौ ,

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com