अमेरिकी राष्ट्रपतिमा बाडडेन विजयी भएपछि अमेरिकी संचारमाध्यमका हेडलाइन


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि अमेरिकाका मुख्य संचारमाध्यमले विभिन्न प्रकारका हेडलाइनहरु राखेका छन् । फक्स न्यूज र सीएनएनले ‘बाइडेन विजयी’ भनेर हेडलाइन बनाएका छन् । जसमध्ये सीएनएनले ब्यानर समाचार बनाएको छ ।

त्यस्तै न्युयोर्क टाइम्सले ‘बाइडेनले ट्रम्पलाई पछारे’ शीर्षक राखेको छ । त्यस्तै वार्सिटन पोष्टले ‘बाइडेनबाट ट्रम्प पराजित’ शीर्षक राखेको छ ।

 

आजको न्युयोर्क टाइम्सको शीर्षक ।

 

आजको वासिंटन पोष्टको शीर्षक ।

 

सीएनएनको शीर्षक ।

 

फक्स न्यूजको शीर्षक ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com