नयाँ नयाँ नेपाली चलचित्र लगायतका भिडियो सहित अब चलचित्र टिभी, यसरी हेर्नुहोस्


प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार

नेपाली चलचित्र, सिरिज र बृत्तचित्र लगायतका भिडियोहरुसहितको प्लेटफर्म चलचित्र टिभीको सुरुवात गरिएको छ । नेटफिल्क्सको शैलीमा नेपाली भिडियो सामाग्रीहरुसहित सुरु गरिएको चलचित्र टिभीले विस्तारै नेपाल र विश्वभर रहेका दर्शकहरुको ध्यान तान्न थालेको छ ।

छ माया छपक्कै, छक्का पञ्जा ३, दालभात तरकारी लगायतका कैयन चलचित्रहरु र वेव सिरिजहरु हेर्न सकिने चलचित्र टिभी फोन, कम्युटर र टेलिभिजनमा समेत हेर्न सकिन्छ । विदेशमा रहेका दर्शकहरुले क्रेडिट र डेबिट कार्डमार्फत र नेपालमा हुनेहरुले इसेवा, आईएमई पे, खल्ती लगायतबाट तिर्न सक्ने सुविधा रहेको छ ।

अमेरिका निवासी युवाहरु सञ्जिव घिमिरे र विकल गुरुङले चलचित्र टिभीको सुरुवात गरेका हुन् । आगामी दिनमा अझ धेरै विशेषताहरु थप गरिन लागेको उनीहरुले बताएका छन् । नेपाली सामाग्रीहरुको प्रवद्र्धनका लागि आफूहरुले यो प्लेटफर्मको सुरुवात गरेको उनीहरुको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चलचित्र टिभीका एप्लीकेशनहरु आईओएस र एन्ड्रोइडमा उपलब्ध छन् । कम्प्युटरबाट हेर्न वेवसाइट लगइन गर्न सकिनेछ ।

चलचित्र टिभी वेवसाइटमा हेर्न यहाँ क्लीक गर्नुहोला ।

एन्ड्रोइडमा एप डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।

आईओएसमा एप डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com