कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट ! (तालिकासहित)


प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार

कोरोना भाईरसका कारण लामो समयसम्म रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गर्दैै स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर मंसिर ९ गतेबाट संचालन गर्ने जानकारी दिएको हो ।

परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

वार्षिक परीक्षा तालिका-

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com