काँग्रेस नेता गुरुङको निधन


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद मेजर दीपकबहादुर गुरुङको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
मृगौला र मधुमेहको समस्याबाट पीडित पूर्व सांसद गुरुङको उपचारका क्रममा राजधानीको नर्भिक अस्पतालमा निधन भएको नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले जानकारी गराउनुभयो ।
उहाँको असामयिक निधनले नेपाली काँग्रेसले एक ईमानदार, होनहार एवं जुझारु नेता गुमाएको नेताहरूले बताउनुभएकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com