एअर इण्डियाका जहाजलाई अमेरिकाले लगायो प्रतिबन्ध
प्रकाशित मिति : असार ९, २०७७ मंगलबार
अमेरिकाले एअर इण्डियाका जहाजको चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छ । हवाई उडानसम्बन्धी अमेरिकी कानुन उल्लङ्घन गरेकाेले अमेरिकाले एअर इण्डियालाई प्रतिबन्ध लगाइएको ‘द हिन्दू’ ले जनाएको छ ।






