रुकुम घटनाबारे बहस


प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार

न्यूयोर्क

नासो कम्युनिटी अमेरिकाको संयोजनमा रुकुम घटनाबारे बहस कार्यक्रम मार्फत आयोजाना हुदैछ। खसोखासका भिडियो सेक्सन प्रमुख एवं नेजाका महासचिव किरण मरहट्टाले संचालन गर्ने कार्यक्रममा लेखक तथा साहित्यकार आहुति, रुकुम घटना छानबिन संसदीय बिशेष समिति सदस्य मिन बिश्वकर्मा, सांसद तथा नेकपा केन्द्रिय सदस्य जाजरकोट इन्चार्ज भैरव सुन्दर श्रेष्ठ र रुकुमका पत्रकार राजु लामिछाने छलफलमा सहभागी हुनेछन्। अमेरिकामा खसोखास लगायत विभिन्न अनलाइनहरुबाट एकसाथ लाइभ हुनेछ।

तपाईंहरुको पनि रुकुम घटना बारे प्रश्नहरु छन् भने यहाँ कमेन्टमा टिपाउनु होला। वा लाइभमा सहभागी भएर पनि जिज्ञाशा राख्न सक्नु हुनेछ।

सोमबार, जुन ६, २०२० न्युयोर्क समय अनुसार ९:३० बजे र नेपाली समय अनुसार मंगलबार बिहान ७:३० बजे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com