भूमी व्यवस्था, सहकारी एवं गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई नेपालको नयाँ नक्सा हस्तान्तरण गरेकी छिन् ।
शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालसहितको टोलीले उनलाई नक्सा हस्तान्तरण गरेका हुन् । कालापानी, लिम्पुयाधुरासहित नेपालले अक्रिमण गरेको भूभागसहितको नक्सा नेपालले सार्वजनिक गरेको छ ।
भारतले भने नेपालले जारी गरेको नक्सा आफूहरुलाई मान्य नभएको बताएको छ । यसअघि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको उक्त भूभाग नसमेटिएपछि चर्को विरोध भएको थियो । अहिले भारतविरुद्ध नेपालमा विभिन्न विरोध तथा प्रदर्शन भइरहेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।