यो बर्षकै ठूलो सुपर मुन हेर्न पाउनुभएन ? तपाईका लागि दर्जन रोमाञ्चक तस्वीर


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

कोरोनाको महामारीका कारण घरभित्र बस्नुपरेकाले शायद तपाईले यो बर्षकै ठूलो सुपरमुन हेर्न छुटाउनुभएको हुनसक्छ । तर तपाईले छुटाएपनि हामीले तपाईका लागि सुपरमुनका रोमाञ्चक तस्वीरहरु पस्कन छुटाएका छैनौं । खसोखासका लागि युवराज भट्टराईले खिचेका छन् न्युयोर्कबाट देखिएको यो बर्षकै ठूलो र पृथ्वीको सबैभन्दा नजिक आएको पिंक सुपरमुनका तस्वीरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com