कोरोना प्रभावितलाई सहयोगका लागि जनसम्पर्क समिती अमेरिकाका २१ च्याप्टरमा टिम


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

नेपाली जनसम्पर्क समिती अमेरिकाले अमेरिकाका बिभिन्न राज्यमा कोरोनाबाट संक्रमित नेपालीहरुले राज्य सरकार र अमेरिकी सरकारबाट प्राप्त गर्ने सुबिधा कसरी सहज तरिकाले प्राप्त गर्न सकिन्छ भन्ने जानकारीका लागि यस समितीका महासचिव मुनिन्द्र बिक्रम नेम्वांगको सम्योजकत्वमा बिभिन्न च्याप्टरका सभापति लगायतका व्यक्ति सम्मिलित गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले कोभिड १९ बाट हुने सम्भावित जोखिम तथा रोकथाम नियन्त्रणका साथै समुदायको संक्रमित सदस्यहरूको सहयोगको लागि विभिन्न आवश्यक परामर्श समितिहरू गठन गरिसकेको छ । परामर्श समितिहरूलाई प्रभावकारी ढंगले स्थानीय तहमा सकृय बनाउनका लागि स्थानीय च्याप्टरहरूमा त्यस क्षेत्रका बिज्ञहरू सम्मेलित बनाएको जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले खसोखासलाई जानकारी दिनुभयो ।

जनसम्पर्क समिति अमेरिकामा सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट ।

टिमले सबैसंग सामुहिक सहकार्य गरेर कोरोना संक्रमित समुदायका सदस्यहरुलाई सरकारी निकायबाट प्राप्त हुने सेवा, सुविधा र श्रोत परिचालनका लागि आवश्यक सहयोग, सल्लाह, सुझाव र उचित परामर्श गराउॅने जनाइएको छ ।  अमेरिकावासी  नेपालीलाई कोभिड १९ को बारेमा आवश्यक परामर्श र सहयोगको आवश्यक परेमा, आफ्नो भेगका जनसम्पर्क समितिमा आवद्ध साथिहरू, समाजसेवी र बिज्ञहरू सम्मिलित बनाएको तलको समुहलाई प्रत्यक्ष सम्पर्क गर्न सभापति बिष्टले अनुरोध गर्नुभएको छ ।

अन्य च्याप्टरमा पनि टिम निर्माणको काम जारी रहेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारी सहयोग र श्रोत परिचालन परामर्श टिम

न्यूयोर्क च्याप्टरको, न्यूयोर्कमा :

१.रोशन ढुंगाना:-(646) 724-4431
२.स्याम कार्की:-(347) 656-5326
३. छेमाङ लामा:-(347) 686-4957
४.सुर्य लम्साल:- (718) 644-3927
५.मोहन ज्ञवाली:- (646) 299-0447
६.डा.तारा निरौंला:-(646) 265-1439
७.उर्गेन शेर्पा:-(718) 808-3677
८.नवराज केसि:-(347) 567-8512
९.अन्जान चौंलागाई:-(347) 656-6909

लङआइल्याण्ड च्याप्टरको, न्यूयोर्कमा :

१.विश्व वाॅस्तोला:-(516) 263-9991
२.दुर्गेश कार्की:-(646) 704-3348
३.बिनिता जिसि:-(516) 262-0353
४.बिनोद थापा:-(347) 935-5915
५.धनबीर महर्जन:-(631) 681-1077
६.दिनेश डाॅगी:-(347) 837-5602
७.मोहन केसी:-(516) 813-7913
८.विदुर सापकोटा:-(631) 568-6098

भर्जिनिया च्याप्टरको मेट्रो एरियामा :

१.रामशरण हुॅमागाई :-(484) 744-6608
२.केशब बराल :-(571) 216-8951
३.डा.देशराज संम्योग:- (202) 486-2080
४.अर्जुन सिग्देल :-(913) 850-1825
५.किरण लामा:-(703) 625-7879
६.दधि ढुंगाना:-(571) 438-5499
७.राम मिश्र :-(703) 507-6349

ईलिनोइ च्याप्टरको, शिकागोमा :

१.खेम पन्थी:-(773)946 -0638
२.श्रृषीराम गैरे:-(224)400 -1480
३.कृष्ण खनाल:-(585 )319 -7058
४.बिजेन्द्र राना :-(773 )592 -4950
५.भोज पाठक :-(312)982-9329
६. सुरेन्द्र चोधरी:-(847)361 -0135
७.बिधुर अधिकारी:-(872) 806-3306

मिसिगन च्याप्टरमा :

१.राम प्रसाद बस्याल:-(248) 770-2503
२.धर्म भट्टराई:-(248) 252-7460
३.मधु राजुरे:-(248) 342-9364
४.नारायण भट:-(248) 420-2095
५.शरण बादी श्रेष्ट:-(248) 420-2095
६.घनश्याम पाण्डे:-(248) 770-6957
७.मोहन पौडेल:-(248) 787-4906
८.ध्रुव कुॅवर :-(248) 303-2561
९.विपिन श्रेष्ठ:-(248) 977-0414

साउर्दन क्यालिफोर्निया च्याप्टरको,लसएन्जलसमा :

१.मदन पाठक:-(562) 375-2284
२.मुकुन्द ढुंगाना:-(562) 242-6676
३.नविन पोखरेल:-(562) 650-3253
४.गोकुल ढकाल :-(626) 927-7414
५.लक्ष्मण अधिकारी:-(650) 619-3087

अष्टिन टेक्सास च्याप्टरको, अष्टिनमा :

१.सुनिल मेहेता :-(512) 351-0593
२.डा. चन्द्र शेखर यादव:-(512) 673-2253
३.कौशल यादव:-(512) 903-2958
४.दिपक हुॅमागाई:-(512) 547-7620
५.गेहेन्द्र केसि :-(512) 363-0853

नक्थ क्यारलिना च्याप्टरमा :

१.डा.चिरन्जिवी भट्टराई:-(919) 454-3758
२.कुलानन्द पौडेल:-(919) 272-0327
३.भानु आचार्य:-(919) 434- 6622
४.रेवती अधिकारी:-(919) 946-7731
५.बावुराम दवाडी:-(508) 667-3062
६.कृष्ण पोखरेल :-(917) 574-0809
७.लक्ष्मी पौडेल:-(919) 279-0068
८.राधा पौडेल :-(917) 325-6396
९.प्रमानन्द खनाल:-(516) 937-8265

रोडआइल्याण्ड च्याप्टरमा :

१.सरीता ओली उप्रेति:-(401) 345-4012
२.उर्मीला श्रेष्ट :-(401) 368-1079
३.बिनोद धिताल:-(401) 338-5779

न्यूहेम्सायर च्याप्टरमा :

१.राजेन्द्र थापा:-(603) 219-2966
२.लोक लामा:-(603) 892-3969
३.सुन्दरी गुरुङ:-(603) 296-5154
४. कृष्ण खनाल:-(617) 620-6836
५.हितमान गुरुङ:-(443) 226-3469
६.मुक्ति राई:-(603) 617-9146
७.सुन्दर गुरुङ:-(347) 510-5548

कोलोराडो च्याप्टरमा :

१.डा. गणेश भण्डारी:-(720) 234-9763
२.धर्मराज श्रेष्ठ:-(720) 936-8635
३.गोबिन्द लम्साल :-(303) 503-3169
४.जगनाथ गौतम:-(510) 388-5124
५.प्रेमकाजी श्रेष्ठ:-(720) 496-9522
६.बासुदेव खनाल :-(720) 253-2153
७.ज्ञानेन्द्र पौडेल:-(720) 937-0783
८.रामचन्द्र पन्त :-(720) 414-7990
९.प्रेम रेग्मी:-( 720) 365-4725

पेन्सलभेनिया च्याप्टरमा :

१.डा. केशब भण्डारी:-(267) 567-3014
२.बिनोद मोक्तान :-(484) 716-0068
३.बिष्णु(हेमन्त) कोइराला:-484-744-6815
४.प्रदिप हुॅमागाई:-(717) 888-0312

केन्टकी च्याप्टरमा :

१.सुधिर ओझा:-(859) 227-9197
२.लीला अर्याल:-(859) 619-936
३.दिर्घ जोशी:-(859) 229-2015
४.उद्वप उप्रेति:-(859) 229-7311
५.तिर्थ ओजा:-(626) 634-5979

फोर्टवर्थ डलास च्याप्टर,टेक्सासमा :

१.ज्ञानेन्द्र राज कार्की:-(214) 597-7120
२.कृष्ण लामीछाने :-(214) 454-0737
३.भगवान मैनाली:- (214) 499-4794
४.भुवन आचार्य:-(214) 392-8621
५.दिनेश शर्मा:-(214) 566-9242
६. सुभेन्द्र रानाभाट:-(214) 392-8621
७.वादल भुजेल:-(214) 392-8621
८. भरत अर्याल:-(682) 583-6742
९.राजेश अर्याल:-(214) 392-8621
१०.गोविन्द श्रेष्ठ:-(214) 463-4353
११.अमृत सापकोटा:-(214) 404-6487
१२.सुन्दर कर्मचार्य:-(972) 207-2449
१३.विकाश उप्रेति:- (857) 413-6074
१४.केदार तिमल्सिना:-(214) 415-7322

इन्डीयाना च्याप्टरमा :

१.रामहरी न्यौपाने :-(317) 201-8240
२.गोपेन्द्र भट्टराई:-(317) 442-2448
३.अनिल वाग्ले :-(765) 994-6218
४.नारायण ज्ञवाली:-(347) 756-8113

वीसकन्सीन च्याप्टरमा :

१.राजु ओझा:-(414) 412-2765
२.हरी प्रसाद तिवारी:-(414)-429-2912
३.महेन्द्र बस्नेत :-(217) 370-3992
४.ओम जोशी:-(414) 982-9099

वेस्ट टेक्सास च्याप्टरमा :

१.प्रविण घिमिरे:- (703) 870-9423
२.राम राज पोख्रेल:-(510) 363-6953

डेभिस सेक्रेमेन्टो च्याप्टर, क्यालिफोर्नियामा :

१. स्याम बस्नेत:-(646) 361-4336
२.पुर्ण वाॅनिया:-(530) 220-2220
३.महिपाल घिमिरे:-(510) 266-2981
४.तारा बराल:-(575 ) 636-3711
५.रविन्द्र पाण्डे :-(916) 272-3600

एटल्यान्टा जर्जीया च्याप्टरमा :

१.सन्तोष पहरी:-(954) 397-5435
२.अनुप श्रीवास्तप:-(916) 627-9887
३.कपिल वाग्ले:-(404) 717-9382
४.संग्राम वाॅनिया:-(404) 901-2801
५.कृष्ण देवकोटा:-(404) 453-9376

मेरिल्याण्ड च्याप्टरको बाल्टीमोरमा :

१.राजेन्द्र सेन्च्यूरी :- (443) 844-7130
२.गौतम दाहाल:-(Office of State Delegate Harry Bhandari, MD)(410) 908-8744.
३.उमा शाह :- ( 443) 418-2002
४.आनन्द घिमिरे:-(410) 949-0144
५.गोपाल बिश्वकर्मा:-(443) 386-7049
६.तरूण पौडेल:-(410) 905-5791
७. सुभाष घिमिरे:-(443) 652-2062
८.नेत्र केसि :-(443) 799-9998
९.कुल प्रसाद गुरुङ :-(443) 847-4557
१०.राम चन्द्र अधिकारी:-(443) 600-8817
११.डा.सन्तोस घिमिरे:-(647) 240-1870
१२.डा.रविन्द्र शाह:-(929) 353-9493
१३.भिम बिश्वकर्मा:-(443)-519-9423
१४.भरत थापा:-(646) 318-7008
१५.जितेन्द्र गुरुङ:-(443) 841-0109

नर्दन क्यलिफेर्निया च्याप्टर, सान्फ्रान्सिस्कोमा :

१ बिद्यासागर योन्जन :-(925) 681-9817
२.किलन राई:-(415) 601-5535
३.लक्ष्मी केसी:-(510) 620-4993
४.हरी भट्ट:-(415) 316-7962
५.गोमा अधिकारी लिम्बु:-(415) 724-5981
६.बिनोद पौडेल:-(707) 380-9225
७.श्रीराम थापा:- (510) 565-9962
८.केसरी भट्टराई:- (818) 448-4628
९.प्रेम परीयार:-(512) 206-6534
१०.केपी ढकाल:-(510) 379-8867
११.शुरेश हमाल:-(512) 206-6534
१२.क्रान्ति अर्याल:-(510) 928-9062
१३.कृष्णराज गिरी:-(510) 677-9650
१४.संगिता सन्च्युरी:-(510) 928-9062
१५.गोपाल बस्नेत:- (510) 701-2635
१६.रबिश वाइबा:-(650) 267-3485

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com