नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार


प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभामा संवोधन गरेपछि आसनमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । प्रहार गरेकाे जुत्ता प्रचण्डलाई लागेकाे थिएन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com