वामपन्थी नेता कन्हैया कुमार पक्राउ परेका छन् । जेएनयू छात्र संघका पूर्व अध्यक्षसमेत रहेका कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको हो ।
सरकार विरोधी एक महिने जन–गण–मन यात्राको तयारी गरिरहेको अवस्थामा उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले अघि सारेको नागरिकता कानूनको विरोधमा उनले यात्रा गर्न लागेका थिए । यात्रा विहारका सबै प्रमुख शहरमा पुग्ने कार्यक्रम रहेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।