सुनको मूल्य घटयो


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ७६ हजारमा कारोबार भएको सुनको मूल्य आज ४ सयले घटेर आज बुधबार प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही समयदेखि निरन्तर रुपमा बढदै गएको सुनको मूल्यमा समय यता भने मूल्य कम हुदैँ आएको छ । अमेरिका र इरानको तनावले बढेको सुनको मूल्य तनाव कम भएसँगे केही घटन पुगेका महासंघले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com