अमेरिकाको मेरील्याण्डको क्यासिनोमा नेपाली युवाको निधन

अमेरिकाको मेरिल्याण्डमा रहेको एउटा क्यासिनोमा नेपाली युवाको निधन भएको छ । एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनो मा नेपाली युवा गितान्जय ढकालको निधन भएको हो ।

ढकाल मेरिल्याण्डमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुशार जनवरी १० मा ढकाल क्यासिनोमा मृत भेटिएका थिए ।

फेसबुकमा उनको नाम गितन उप्रेती रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...