अमेरिकाको मेरील्याण्डको क्यासिनोमा नेपाली युवाको निधन


प्रकाशित मिति : पुस २७, २०७६ आईतबार

अमेरिकाको मेरिल्याण्डमा रहेको एउटा क्यासिनोमा नेपाली युवाको निधन भएको छ । एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनो मा नेपाली युवा गितान्जय ढकालको निधन भएको हो ।

ढकाल मेरिल्याण्डमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुशार जनवरी १० मा ढकाल क्यासिनोमा मृत भेटिएका थिए ।

फेसबुकमा उनको नाम गितन उप्रेती रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com