हिउकाे हिमाल..
प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार
गत मंगलवार परेकाे हिउले शहरी जीवन प्रभावित छ । बिशेषगरी सवारीसाधनधारीहरुलाई पार्किगंकाे तनाव छ भने पैदलयात्रीलाई पनि गजगज हिउकाे कारण हिडनमा कठिनाई ।
फाेटाे:भूपेन् ।
न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८