एमाले मेचीकाली अभियान सभा धनगढी र कञ्चनपुरमा


प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार

काठमाडौं ३ चैत्र । एमालेको मेची–महाकाली अभियान आज मुलुककै पश्चिमी सिमा कञ्चनपुर पुग्दै छ ।

मेची–महाकाली अभियान अन्तर्गत आज दिनको १२ बजे धनगढीमा आमसभा गर्ने र अपरान्ह २ बजे धनगढीको आमभापछि अपरान्ह २ बजे कञ्चनपुरको महेन्द्र नगरमा बृहत आम सभा हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । धनगढीको आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बेधन गर्ने एमालेले जनाएको छ । धनगढीको आमसभाको एबीसी न्यूजले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com