क्यानडामा साना र ग्रामिणक्षेत्रमा विदेशी कामदार आकर्षिक गर्न नयाँ पीआर कार्यक्रम


प्रकाशित मिति : पुस ९, २०७६ बुधबार

क्यानडाले साना र ग्रामिणक्षेत्रमा विदेशी कामदार आकर्षिक गर्न नयाँ पीआर कार्यक्रम ल्याउने भएको छ । यो कार्यक्रम अन्तरगत साना र ग्रामिण क्षेत्रका कामदारबाट जागिरको अफर पाएका विदेशी कामदारहरुले त्यहाँको स्थायी बासिन्दा हुनका लागि पीआर आवेदन दिनसक्ने भएका छन् ।

रिजनल इमिग्रेशन पाइलट नामको उक्त कार्यक्रम सन् २०२० को सुरुतिर घोषणा गरिनेछ । स्थानीय दक्षहरुबाट परिपूर्ति हुन नसकेका कामहरुमा विदेशी कामदार ल्याउनका लागि यो कार्यक्रम ल्याउन लागिएको हो । यो कार्यक्रम ओन्टारियोमा लागु हुने जनाइएको छ ।

यो कार्यक्रमबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

उपयुक्त दक्षता भएका विदेशी कामदारहरुले क्यानडाको पीआर लिन चाहेको र ओन्टारियोमा बसोबास गर्न चाहेको खण्डमा ओन्टारियो इकोनोमिक इमिग्रेशन कार्यक्रममार्फत आवेदन दिन सक्नेछन् । पीआरबारेको अन्तिम निर्णय भने क्यानडाको संघीय सरकारले गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओन्टारियोले अहिले दक्ष कामदारको अभाव भोगिरहेको छ । नयाँ कार्यक्रमबाट उक्त अभाव पूर्ति हुने अपेक्षा गरिएको छ ।

ओन्टारियो इमिग्रेशन नोमिनी कार्यक्रमबारे थप जानकारी यहाँ उपलब्ध छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com