रुखलाई भारतले सीमा स्तम्भ नं २०० दाबी गर्दै


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

कञ्चनपुरको पुर्नवास नगरपालिका–४ गोविन्द बजारस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको डुंग्रीको रुख । उक्त रुखलाई भारतले यहाँको सिमा स्तम्भ नं. २०० दाबी गर्दै आएको छ । तस्बिरः शेरबहादुर सिंह

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com