इमिग्रेशन

अक्टोबरमा अन्तिम डिभी, अमेरिकामा हुनेले पनि भर्न पाइने (भिडियो)

– किशोर पन्थी डिभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड र दाजुभाई तथा दिदीबहिनीहरुले समेत पाउने पारिवारिक ग्रिनकार्डको नियम कम्तीमा थप १ बर्ष कायम हुने भएको छ । अर्थात् आगामी अक्टोबर १

अध्यागमनका नाममा अमेरिकामा नेपालीबाटै यसरी ठगिन्छन् नेपाली

-अनिल अधिकारी  गैरकानुनी रुपमा मेक्सिको हुँदै एक करोड रुपैया सम्म लगानी गरेर अमेरिका आउने नेपालीहरुलाई ईमिग्रेशनका नाममा पुनः अमेरिकामा ठग्ने ठगहरुको यहाँ ठुलै लाम छ । घर खेत बन्धक राखेर

अब ग्रिनकार्ड पाउन झन् ढिलो हुन्छ

– खगेन्द्र जीसी, कानुन व्यवसायी युएससीआईएसले एसाइलीको परिवार र रोजगारमा आधारित ग्रिनकार्डका आवेदकलाई अन्तरवार्ता अनिवार्य गर्दैछ । यसबारे थप जानकारी गराइदिनु हुन्छ कि ? एसाइलीका अमेरिकामा रहेका परिवार र रोजगारमा

अक्टोबर १ देखि ग्रिनकार्ड झन् गाह्रो

– किशोर पन्थी ट्रम्प प्रशासनले आगामी अक्टोबर १ देखि लागु हुनेगरी ग्रिनकार्डको प्रकृयालाई झन् गाह्रो बनाउने भएको छ । खासगरी एसाइलम गर्ने र एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त

डाकाको भविश्य : बाल्यकालमा अमेरिका छिरेका ८ लाखलाई देशनिकाला !

ट्रम्प प्रशासनसले सन् २०१८ को मार्च ५ बाट डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम चरणबद्ध रुपमा हटाउन सुरु गर्ने घोषणा गरेको छ । बाल्यकालमा अमेरिका छिरेकाहरुलाई अमेरिकामा डिपोर्टेशनको

अमेरिकी अध्यागमनबारे न्युयोर्कमा विशेष कार्यक्रम सेप्टेम्बर ९ मा

यही सेप्टेम्बर ९ मा न्युयोर्कमा अमेरिकी अध्यागमन कानुनबारे पछिल्लो अवस्थाको जानकारी दिन विशेष कार्यक्रम हुने भएको छ । एबीसी टेलिभिजनले गर्ने कार्यक्रममा न्युयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाईले अमेरिकी अध्यागमनको

अमेरिकामा जीपीएस लगाएर छाडेका नेपाली पुन जेलमा

अमेरिकामा जीपीएस लगाएर छाडिएका इमिग्रेशन बन्दीहरुलाई समेत इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले पुन पक्राउ गरेर जेलभित्र हाल्ने क्रम तीब्र भएको कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । खसोखास लाइभमा प्रधानसम्पादक

जालसाजी रोक्न अमेरिकी ग्रिनकार्डको नियममा थप कडाई

अमेरिकाको युएससीआईएसलेले अमेरिकी अध्यागमनलाई शशक्त बनाउन र जालसाजी रोक्न भन्दै ग्रिनकार्ड प्राप्त गर्ने नियममा थप कडाई गरेको छ । अब अक्टोबर १ देखि लागु हुनेगरी केही निश्चित श्रेणीमा ग्रिनकार्ड प्रदान

एसाइलम गर्नेका परिवार र एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड आवेदकले अन्तरवार्ता दिनुपर्ने

अमेरिकाको युएससीआईएसलेले अब अक्टोबर १ देखि लागु हुनेगरी केही निश्चित श्रेणीमा ग्रिनकार्ड प्रदान गर्नुभन्दा अगाडि आवेदकको थप प्रत्यक्ष अन्तरवार्ता लिने भएको छ । एसाइलम स्वीकृत भइसकेका व्यक्तिका अमेरिकामा रहेका परिवारका

आँधीका कारण टेक्सासका जेलबाट नेपाली बन्दी सारियो

टेक्सासमा आएको आँधीका कारण टेक्सासको पोर्ट इशावेल डिटेन्सन सेन्टरमा रहेका नेपाली बन्दीहरुलाई अन्यत्रै सारिएको छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले पोर्ट इशावेल डिटेन्सन सेन्टरमा रहेका बन्दीहरुलाई अस्थायी रुपमा सुरक्षित स्थानमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com