तर्क· १ मंसिर २०८३, मंगलबार
आईजीपीको जिम्मेवारी परिवर्तनले उठाएका कानुनी प्रश्न
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने मन्त्रिपरिषद्को निर्णयले पदावधि, कानुनी प्रक्रिया र प्रहरी संगठनको स्वायत्ततामाथि प्रश्न उठाएको छ।

