बेलायतको बर्मिंघम शहरमा पाँच मस्जिदमा हिंस्रक आक्रमणम भएको बताइएको छ । बुधबार रातिदेखि बिहीबार बिहानको बीचमा ती हमलाहरु भएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । मस्जिदको बाहिरी झ्यालमा ठुलो घनले हिर्काइएको प्रहरीले जानकारी दिए । बर्चफिल्ड रोडस्थित मस्जिदमा उक्त हमला मध्यराति करिब साढे २ बजे भएको बताइएको छ ।
उक्त हमलाको सूचना प्राप्त भएको ४५ मिनेटपछि समान प्रकृतिके हमला अर्डिंगटनमा भएको सूचना प्राप्त भएको थियो । त्यसबाहेक एस्टन र पेरीमा पनि समान प्रकृतिको हमला भएको प्रहरी अधिकारीहरुले सुचना प्राप्त गरेको बताइएको छ । त्यसैगरी अल्बर्ट रोडमा पनि त्यस्तै हमला भएको बताइएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।