नेपाल प्रहरीका ६४ इन्स्पेक्टरको डिएसपीमा बढुवा


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

पाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवा गरिएको छ। नेपाल प्रहरीको बढुवा समितिको शनिबार बसेको बैठकले ६४ डिएसपी पद खाली रहेको र उक्त संख्यामा रहेका इन्स्पेक्टरहरूको बढुवा गरिएको जानकारी दिएको छ।

इन्स्पेक्टरबाट डिएसपीमा बढुवाको एक नम्बरमा हरि खतिवडा रहेका छन्। उनले प्राप्त गरेको अंक ९८ दशमलव २५ छ। त्यस्तै दोस्रो नम्बरमा मञ्जिल मुकारूङ र तेस्रोमा जागेश्वर भण्डारी छन्। मुकारुङ र भण्डारीले क्रमश ९७ दशमलव २५ र ९६ दशमलव ८३ अंक प्राप्त गरेका छन्।

अन द स्पट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टक अफ द टाउन युएसए – इमिग्रेशन अपडेट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com