पोर्चुगलमा अध्यागमन चेकजाँचमा कडाई, ८९ जना आप्रवासीको कागजात चेक


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

द इगिम्रेशन एण्ड बोर्डर सर्भिस सेफले पोर्चुगलमा अन्य देशबाट आउने ट्रेन स्टेशनहरुमा निगरानी बढाएको छ ।

ट्रेनको इन्ट्रोनकामेन्टो लिस्वोआ रुटमा सेफले यो साता अन्यदेशबाट आउने ४१ देशका ७७ जना व्यक्तिको कागजात चेकजाँच गरेको जनाएको छ ।

सुरुमा अन्यदेशको भिसा लिने र पछि ट्रेनबाट पोर्चुगलमा आएर बसोबास गर्ने कागजपत्रविहिन आप्रवासीहरुको संख्या नियन्त्रणका लागि सेफले यस्तो कदम चालेको जनाएको छ ।

यसरी चेकजाँचका क्रममा भने ७७ जना नै कानुनी रुपमा नै पोर्चुगलमा रहेको पाइएको थियो । त्यस्तै यसै साता एस्ट्रेमोजको बस स्टेशनमा पनि सेफले बसमार्फत त्यहाँ आउने आप्रवासीहरुको कागजात चेकजाँच गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैको कागजात र पोर्चुगलमा बस्ने अनुमति भए नभएकोबारे छानविन गरिएको जनाइएको छ । १२ जना विदेशी नागरिकको कागजात चेकजाँच गरिएकोमा उनीहरुको पोर्चगल बस्ने अद्यावधिक कागजातहरु पाइएको थियो ।

यसरी पोर्चुगलमा ट्रेन र बसबाट समेत कागजापत्रविहिनहरु छिर्ने क्रमलाई नियन्त्रण गर्न द इगिम्रेशन एण्ड बोर्डर सर्भिस सेफले विभिन्न स्थानमा आकस्मिक चेक गर्दै कागजपत्रविहिनहरुलाई निशानामा पार्दै आएको छ ।

यी दुई स्थानमा यो साता भएको चेकजाँचमा नेपालीहरु परे नपरेको भने केही खुलेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com